प्रदेश सभामुखको निर्वाचन पुस २८ गते गर्ने सर्वदलिय बैठकको निर्णय

<span class='c1'>प्रदेश सभामुखको निर्वाचन पुस २८</span> <span class='c2'>गते गर्ने सर्वदलिय बैठकको निर्णय</span>

विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्