मोरङको जहदामा आज सार्वजानिक विदा

<span class='c1'>मोरङको जहदामा आज</span> <span class='c2'>सार्वजानिक विदा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिकाले सोमबार (आज) सार्वजानिक विदा दिइएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको हो ।

जहदा गाउँपालिकामा सन्थाल समुदायको संख्या धेरै रहेकोले पर्व भव्य रुपमा मनाउन सार्वजानिक विदा दिने निर्णय गरिएको अध्यक्ष जितेन्द्र प्रसाद साहद्वारा जारी सुचनामा उल्लेख छ ।

सार्वजानिक विदाको अवसरमा गाउँपालिका प्रशासनका कार्यलयहरु, आकस्मिक बाहेक स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्