नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

<span class='c1'>नेपालगञ्जबाट काठमाडौं उडेको श्री</span> <span class='c2'>एयरको विमान झापामा अवतरण</span>

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्