नवनिर्वाचित उपसभामुख रानाले आज शपथ लिने

<span class='c1'>नवनिर्वाचित उपसभामुख रानाले</span> <span class='c2'>आज शपथ लिने</span>

काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज बेलुकी ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउनेछन् । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन् ।

उपसभामुखमा निर्वाचित भएपछि उनले हिजो मात्र पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्