रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय जाने

<span class='c1'>रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन</span> <span class='c2'>आज जिल्ला प्रशासन कार्यालय जाने</span>

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ ।रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।

नेपाल प्रेसमा खबर छ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्