पर्सामा भालुको आक्रमणबाट दम्पति घाइते

<span class='c1'>पर्सामा भालुको आक्रमणबाट</span> <span class='c2'>दम्पति घाइते</span>

वीरगञ्ज । पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् ।

घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ रहेका छन् ।

जङ्गलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उहाँका श्रीमान बिबिलालसमेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिनुभयो । भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ ।

घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्