नेकपा एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेस

<span class='c1'>नेकपा एमालेले प्रदेश १ को</span> <span class='c2'>नाम ‘कोसी’ राख्न प्रस्ताव पेस</span>

विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ ।

एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो ।

एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर 'कोसी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् ।

तस्बिर : आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्