प्रदेश १ कि स्वास्थ्यमन्त्री निर्मला तावामा धरधरी रोएपछी….

<span class='c1'>प्रदेश १ कि स्वास्थ्यमन्त्री निर्मला</span> <span class='c2'>तावामा  धरधरी रोएपछी….</span>

विराटनगर । जसपा संसदीय दलका नेता एवम प्रदेश १ कि स्वास्थमन्त्री निर्मला तावाले पहिचानलाई सति पठाइएको बताएकी छिन् ।

उनले नामाकरणको विषयमा छलफलको क्रममा रुँदै यस्तो बताएकी हुन् ।

उनले बहुपहिचानको आधारमा हस्ताक्षर गर्दै गर्दा आफू सति जादैछु भन्ने थाहा भएको बताउदै उनले आफू कोशीमा बहुमतले पारित हुँदै गर्दा गोलि थाप्न सहज हुने बताइन् ।

आफ्नो व्यक्तिगत जीवनलाई भुलेर लामो समय पहिचानको आन्दोलनमा होमिनु समय व्यर्थ फालेको झैं लागेको बताइन् ।
"मेरो पनि व्यक्तिगत जीवन थियो होला पहिचानको आधारमा हिँड्दै गर्दा व्यर्थ समय बर्बाद भए जस्तो लाग्यो ।" उनले भनिन" ६१/६२ हजार मत बेकाम रहेछ ।"

उनले आन्दोलनको समय गोलि थापेर ज्यान गुमाउने सहिदको सम्झना आइरहेको बताउदै उनले आफू माथी विभेद भएको समेत बताइन् ।

उनले एक नम्बर प्रदेशको जनताले दिएको मतले पनि जनाइसकेको बताउदै उनले भनिन" जनता पहिचानको पक्षमा छैन भन्ने थाहाथियो,अति गार्हो भएको छ,चित्तो दुख्ने रहेछ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्