प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा

<span class='c1'>प्रदेशको नामाकरण भएको खुशीयालीमा</span> <span class='c2'>आज सार्वजनिक बिदा</span>

विराटनगर । प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिइएको छ ।

नामाकरण भएको खुशीयालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए।

बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्