केरौन जहदा गोल्डकपमा पाथिभरा गण र दार्जिलिङ विजय

<span class='c1'>केरौन जहदा गोल्डकपमा पाथिभरा</span> <span class='c2'>गण र दार्जिलिङ विजय</span>

मोरङ, ९ असोज । मोरङको केरौनमा संचालित तेस्रो केरौन जहदा गोल्डकप प्रतियागिताको सोमबार सम्पन्न खेलमा झापाको सस्शत्र प्रहरीको पाथिभरा गण र भारतको युकेएफसी क्लब दार्जिलिङ बिजयी भएका छन् । दार्जिलिङले झापाको सस्शत्र प्रहरीको पाथिभरा गणलाई १–० को गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको एकमात्र गोल दार्जिलिङका छिरीङ गोलेले १ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच दार्जिलिङका छिरीङ गोल घोषित भए ।
  नव प्रगतिशिल समाज सेवा क्लब केरौनले आयोजना गरेको जहदाको खेल मैदानमा प्रतियोगीताको मंगलबारको खेल आयोजक नव प्रगतिशिल समाज सेवा क्लब केरौन र काठमाण्डौको चर्च ब्वाइज क्लब बिच हुन आयाजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्