चितवन–२ उपनिर्वाचन : रबिलाई अग्रता

<span class='c1'>चितवन–२ उपनिर्वाचन :</span> <span class='c2'>रबिलाई अग्रता</span>

विराटनगर । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एकहजार १५५ मतसहित अग्रता कायम गरेका छन् ।

२ हजार ४८४ मत गणना हुँदा लामिछानेको एक हजार १५५ मत, एमालेका रामप्रसाद न्यौपानेको ६६५ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्