पार्टी प्यालेसका कामदारको शव शौचालयमा फेला

<span class='c1'>पार्टी प्यालेसका कामदारको</span> <span class='c2'>शव शौचालयमा फेला</span>

बिराटनगर असार १७, इनरुवामा रहेको जानकी पार्टी प्यालेसका एक कामदारको शव सोही पार्टी प्यालेसको शौचालयमा फेला परेको छ। शव ४० वर्षीय जीवन स्वर्णकारको रहेको प्रहरीले बताएको छ । पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाँटीमा मासु अड्किएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्