विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन

<span class='c1'>विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश</span> <span class='c2'>खेलकुद पत्रकार समूह गठन</span>

विराटनगर । विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको छ ।

आज (मंगलबार) प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र अभाष मिडियाको समन्वयमा आयोजित खेलकुद पत्रकारिता अभिमुखीकरण कार्यक्रम पश्चात कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको हो ।

खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा संयोजकमा विनोद भण्डारी, सदस्यहरुमा चिना थापा, सुजता लिम्बू, अनुज सापकोटा, अर्जुन सुवदी, प्रकाश बञ्जरा, भुमिका पाख्रिन, सुसिला पाठक, चुमन बस्नेत, नमिन ढकाल र मनोज दाहाल गरी १२ सदस्य रहेका छन् ।

कोशी प्रदेशको १४ वटै जिल्लाका पत्रकारलाई समेट्ने गरी दुई महिनामा प्रदेश भेला गरेर संस्था दर्ता प्रक्रिया अगाडी बढाउनमा समेत सदस्य सचिव वाग्लले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्