एनवाईइएफ विराटनगर च्याप्टरलाई ‘बेस्ट स्टार्टअप प्रोमोसन च्याप्टर-२०२२’

<span class='c1'>एनवाईइएफ विराटनगर च्याप्टरलाई ‘बेस्ट</span> <span class='c2'>स्टार्टअप प्रोमोसन च्याप्टर-२०२२’</span>

विराटनगर । नेपाली युवा उद्यमी मंच (एनवाईइएफ) विराटनगर च्याप्टरले 'बेस्ट स्टार्टअप प्रोमोसन च्याप्टर-२०२२' अवार्ड पाएको छ।

एनवाईइएफको राष्ट्रिय अधिवेशनबाट उक्त अवार्ड पाएको हो।

सन् २०२२-२३ का अध्यक्ष राघव कोइरालाको कार्यकालमा विभिन्न स्टार्टअपको कार्यक्रम गरिएको थियो।

नेपालमा विराटनगरसहित १२ वटा च्याप्टर रहेको एनवाईइएफ विराटनगर च्याप्टरका मिडिया कोडिनेटर अर्नेष श्रेष्ठले जानकारी दिए।

एनवाईइएफको राष्ट्रिय अध्यक्षमा सहारा जोशी चयन भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्