सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित

<span class='c1'>सन्दीप लामिछाने ग्लोबल टी-२० का</span> <span class='c2'>लागि क्यानडा जाने निश्चित</span>

नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित भएको छ। शुक्रबार अदालतमा सन्दीपले ग्लोबल टी-२०का लागि क्यानडा जानलागेको जानकारी गराएसँगै उनको क्यानडा यात्रा निश्चित भएको हो।

सन्दीपको  फाइनल पेशी करीब एकमहिना पछि तोकिएको छ। अब सन्दीप क्यानडाबाट फर्किएपछि फाइनल सुनुवाई हुने छ।  जसअनुसार सन्दीपले  १ देखी २२ साउन सम्म क्यानडा जाने जानकारी अदालतलाई गराएका छन्। अदालतले उनको मुद्दाको अन्तिम सुनुवाईको पेशी ३२ साउनका लागि तोकेको छ।

सन्दीप सोमबार प्रतियोगिताका लागि क्यानडा प्रस्थान गर्दै छन्।

उनीसँगै राष्ट्रिय टिमका अर्का खेलाडी दिपेन्द्र सिंह ऐरीपनि क्यानडा जाने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्