विराटनगरमा गलत–भ्रामक सूचना सम्बन्धि कार्यशाला

<span class='c1'>विराटनगरमा गलत–भ्रामक सूचना</span> <span class='c2'>सम्बन्धि कार्यशाला</span>

विराटनगर । विराटनगरमा ‘गलत–भ्रामक सूचना सम्बन्धि बुझाई र यस विरुद्धको लडाँई’ विषयक दुई दिने कोशी प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ ।

अमेरिकी दुतावासको सहकार्यमा युथ इनोभेशन ल्याबद्वारा आयोजित कार्यशालामा गलत–भ्रामक सूचना सम्बन्धि छलफल भएको थियो ।

सूचना र प्रविधिको युगमा गलत–भ्रामक सूचना सम्प्रेषण हुनसक्ने संभावनाले बढाएको चुनौतीलाई सामना गर्न सबै सचेत हुनुपर्ने कार्यशालामा औल्याइएको थियो ।

खासगरी पत्रकार, ब्लगर, भ्लगर, सूचना सामाग्री निर्माता र सुचनाको क्षेत्रमा चासो राख्ने २५ जना युवाहरुलाई कार्यशालामा सहभागि गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्