नेपाल अग्रवाल युवा मञ्चको नव निर्वाचित पदाधिकारीको पदस्थापना

<span class='c1'>नेपाल अग्रवाल युवा मञ्चको</span> <span class='c2'>नव निर्वाचित पदाधिकारीको पदस्थापना</span>

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च कार्य समितिका नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ ।

नेपाल अग्रवाल युवा मञ्च कार्य समिति १८ औँ पद हस्तान्तरण समारोहकाबिच अध्यक्ष मनीष अग्रवालले जिम्मेवारी ग्रहण गरेका छन् ।

अध्यक्ष मनीष अग्रवालसहित प्रथम उपाध्यक्षमा चेतन अग्रवाल, द्धितिय उपाध्यक्षमा देवेन्द्र अग्रवाल,महासचिवमा हिमांशु अग्रवाल, सचिवमा सहिल अग्रवाल र प्रतिक अग्रवाल ,कोषाध्यक्षमा अन्कुर कानोडिया, सहकोषाध्यक्षमा अनिकेत खेतानसहित सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्