विद्यार्थीहरुलाई लक्षित गराउन एक दिने अभिमुखिकरण गोष्ठी

<span class='c1'>विद्यार्थीहरुलाई लक्षित गराउन एक</span> <span class='c2'>दिने अभिमुखिकरण गोष्ठी</span>

विराटनगर, ६ साउन
विराटनगरमा १३ मा रहेको अरनिकोे उच्च माविले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी बिहिबार सम्पन्न गरेको छ । कलेजले १३ औं ब्याचमा भर्ना भएका कक्षा ११ होटेल मेनेजमेन्टका विद्यार्थीहरुलाई कलेजले कलेजको बारेमा जानकारी गराएको थियो ।

कलेजका एचओडि योगेश राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सास्थम कलेजका क्याम्पस प्रमुख देवराज श्रेष्ठ, सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा,कलेजको कार्यक्रम संयोजक दिपेन्द्र भट्टराई र कलेजका शिक्षक रोशन शर्मालगायतले कलेजको बारेमा जानकारी गराएका थिए । होटेल मेनेजमेन्टमा भर्ना भएका १ सय ७५ जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो । यस अघि कलेजले विज्ञान संकयाका ७ सय ५० विद्यार्थीहरुलाई अभिमुखिकरण गोष्ठी तथा स्वागत गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्