झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । झापाको बाह्रदशी गाउँपालिका-४ स्थितबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती साढे १० बजे लागु औषध किनबेच हुदैछ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ बर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका आलमको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्