कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

<span class='c1'>कोशी अस्पतालको शौचालयमा नवजात</span> <span class='c2'>शिशु मृत फेला</span>

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

"भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ", उनले जानकारी दिँदै भने," कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्