विराटनगरको सिंघिया खोलामा प्रहरीले गाँजामा आगो लगायो

<span class='c1'>विराटनगरको सिंघिया खोलामा प्रहरीले</span> <span class='c2'>गाँजामा आगो लगायो</span>

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानहरुबाट अप्रेशनको क्रममा बरामद गरिएको लागु औषध र गाँजा नष्ट गरिएको छ ।


मोरङ जिल्ला अदालतमा पेश गरिएको लागु औषध गाँजा तथा कृतिम लागु औषध एम्पुल नष्ट गरिएको हो ।
जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको प्रतिनिधीहरूको रोहवरमा विराटनगर महानगरपालिका वडा नं.–१३ स्थित सिंघिया खोला छेउमा कुल ५४२.३३ केजी गाँजा आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्