नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताकाे शपथ लिँदै

<span class='c1'>नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज</span> <span class='c2'>पद तथा गोपनीयताकाे शपथ लिँदै</span>

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताकाे शपथ लिँदैछन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसाे १ बजे प्रदेश प्रमुखकाे कार्यालयमा हुन लागेकाे हाे। आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्