छठ पर्वका लागि विराटनगरको नहर सफाई

<span class='c1'>छठ पर्वका लागि</span> <span class='c2'>विराटनगरको नहर सफाई</span>

विराटनगर । आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो।

वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्लाष्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो ।

उक्त अवसरमा वडाका जनप्रतिनिधि, स्थानीयबासी, समाजसेवीलगायतले नहर सफा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्