निवन्ध लेखनमा सुरज प्रथम

<span class='c1'>निवन्ध लेखनमा</span> <span class='c2'>सुरज प्रथम</span>

बिराटनगर भदौ ६ , लायन्स क्लब अफ मोरंगको आयोजनामा भएको निवन्ध लेखन तथा वक्तिवाकला प्रतियोगितामा बिराटनगरस्थित ग्रिनल्याण्ड कलेजका सुरज तिम्सिना प्रथम भएका छन् । यसै गरी उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजका सिद्धार्थ खतिवडा दोस्रो भएका थिए भने अर्किड कलेजकी सदिक्षा लिम्बुले तेस्रो स्थान हासिल गरिन । त्यसैगरी वक्तिवाकलातर्फ बिराट हेल्थ कलेजका राजकुमार राई प्रथम , नोबेल मेडिकल कलेजका मातृका पौडेल दोस्रो र कोशी हेल्थ कलेजकी निसु आचार्यले तेस्रो स्थान हासिल गरेकी थिइन्।उनीहरुलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानका गभर्नर कुमार राज सुबेदी बिभिन्न पुरस्कार वितरण गरेका थिए   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्