बिराटनगरका होटेलमा सोमबार बेलुकी प्रहरीको छापा

<span class='c1'>बिराटनगरका होटेलमा सोमबार</span> <span class='c2'>बेलुकी प्रहरीको छापा</span>

बिराटनगर भदौ ७ , बिराटनगरका कतिपय होटलहरुमा यौनजन्य गतिविधि हुने गरेको सुचनाका आधारमा सोमबार राति प्रहरीले होटेलहरुमा छापा हानेको छ । होटलमा बस्ने व्यक्तिको विवरण नराखेको अवस्थामा रहेको होटलको रुमहरुमा प्रहरीले छापा मारेको थियो तर प्रहरीले कसैलाई पनि अनैतिक अवस्थामा भने भेटेन । बेलाबेलामा प्रहरीले विराटनगरका गेष्ट हाउस , रेस्टुरेन्ट तथा होटलमा छापा मार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्