शुक्रबार रथयात्राका दिन बिराटनगरमा मदिरा निषेध

<span class='c1'>शुक्रबार रथयात्राका दिन</span> <span class='c2'>बिराटनगरमा मदिरा निषेध</span>

बिराटनगर भदौ ७ , यहि भदौ १० गते कृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने रथयात्राको दिन बिराटनगरमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइले भएको छ । रथयात्राका क्रममा मदिरा सेवनबाट अपराधीक घटना घट्न सक्ने भएका कारण मापसेमा रोक लगाइएको हो । यस वर्षको रथयात्राका क्रममा शादा पोसाक र प्रहरी पोसाकमा सहित सशस्त्र तथा सेनाको पनि प्रयोग गरिने भएको छ । यस वर्षको रथयात्रामा सुरक्षा कडा बनाइने आयोजक समितिले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्