बिजुली महसुल नतिर्ने बिराटनगरका विभिन्न कार्यालयलाई पत्राचार

<span class='c1'>बिजुली महसुल नतिर्ने बिराटनगरका</span> <span class='c2'>विभिन्न कार्यालयलाई पत्राचार</span>

बिराटनगर भदौ ८, बिराटनगरका विभिन्न सरकारी कार्यालय, अस्पताल तथा संस्थानलाई विद्युत प्राधिकरण केन्द्र बिराटनगरले विद्युत महसुस तिर्न पत्राचार गरेको छ । बिराटनगरको कोसी अञ्चल अस्पताल , बिराटनगर उपमहानगरपालिका , जिल्ला प्रशासन कार्यालय बिराटनगर लगायतलाई विद्युत महसुस तिर्न पत्राचार गरेको हो । यता बिराटनगर उपमहानगरपालिकाले भने सडक बत्तीको महसुल तिर्न आनाकानी गरिरहेको छ , नीतिगत अस्पष्टताका कारण सडक बत्तीको महसुल उठाउन नसकेको प्राधिकरणले बताएको छ । देशभर नै अहिले उर्जा मन्त्रीको आदेशमा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन प्राधिकरणले काट्ने अभियान सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्