भोलि हुने मोटिभेसनल सेमिनारको तयारी पुरा

<span class='c1'>भोलि हुने मोटिभेसनल</span> <span class='c2'>सेमिनारको तयारी पुरा</span>

प्रेम देवान
बिराटनगर ८ भदौ । बिराटनगरमा युवाहरुको निम्ती अहेरात्र खट्दै आएको सस्था हामी युवाले मोटिभेसनल सेमिनारको तयारी लगभग अन्तिम तयारीमा रहेको जनाएको छ ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी मोटिभेटर सौनक भट्टको मोटिभेसनल सेमिनार गर्नेबारे जनाएको छ ।
बिराटनगरको बिरेन्द्र सभा गृहमा बिहीबार युवा उत्प्रेरक सौनक भट्टले करिवज अडा्यृ घन्टा मोटिभेसनल सम्बन्धी आफनो प्रस्तुति दिने भएका छन् । ।
करिब ५सय विराटनगरका युवाहरुको प्रत्यक्ष सहभागी हुने हामी युवा सस्थाका सस्थापक अध्यक्ष सविन दाहालले जानकारी दिए । पछिल्लो समय युवाहरुमा छांउदै गरेको निराशापनलाई यस मोटिभेसनलले केही कम गर्ने आयोजकको दावी छ ।
तस्वीर:प्रेम देवान /ओवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्