रास्ट्रिय खेलकुद परिसदको ५३ औ वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

<span class='c1'>रास्ट्रिय खेलकुद परिसदको ५३ औ </span> <span class='c2'>वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न</span>

 

सरोज लम्साल

बिराटनगर भाद्र १४

सोमबार ५३ औ खेलकुद  पृर्वा‌‌‌‌‍‍ञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगरले विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बैजनाथपुर रंगशालामा वृक्षारोपण, सहिद रंगशालामा दिपावाली गरि खेलकुद दिवस मनाइएको थियो । उक्त कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

14137903_1185248504867560_380151132_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्