बिराटनगरमा नक्कली नोट !!

<span class='c1'>बिराटनगरमा नक्कली</span> <span class='c2'>नोट !!</span>

बिराटनगर भदौ १५ , बिराटनगरमा नक्कली नोटको प्रयोग बढेको प्रहरीले अनुमान गरेको छ । मंगलबार बिराटनगर १५ स्थित एस लाल पेट्रोल पम्पमा पेट्रोल भर्न आएका एक व्यक्तिबाट १ हजार रुपैयाको नक्कली नेपाली पैसा फेला परेको छ ।बिराटनगर-१३ घर भएका प्रदिप मेहताबाट उक्त नोट हात परेको हो । महतालाई प्रहरीले पक्राउ गरि सोधपुछ गरिरहेको छ । केहि समय अघि देखि बिराटनगरमा नकाल्ली नोट भेटिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्