मोटरसाइकल कुदाउन नदिंदा आगजनी

<span class='c1'>मोटरसाइकल कुदाउन</span> <span class='c2'>नदिंदा आगजनी</span>

विराटनगर, १ कात्तिक । मोटसाइकल कुदाउन नदिएको झोंकमा मोरङको बाहुनी–९ को दीपकुमार राईको को ९ प ३३८ नम्बरको मोटरसाइकल आफ्नै सालोलगायतका व्यक्तिहरूले सोमबार राति घरैमा आएर आगजनी गरिदिएका छन् । राति १० बजे सालो सुवास राई र छिमेकी प्रेमबहादुर गुुरुङले मोटरसाइकल माग्दा नदिएपछि आगजनी गरिदिएको प्रहरीले जनाएको छ । मोटरसाइकल जलाएको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले दुवैजनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्