उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मत्यु

<span class='c1'>उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा</span> <span class='c2'>एक जनाको मत्यु</span>

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो साढे १ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१-०५-००१ प. ७४३० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार स्थानीय २२ बर्षीय मनोज चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

मोटरसाईकल चालक २२ बर्षीय ज्ञानेन्द्र मलाहलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्