बिराटनगरको जनता आदर्श कलेजमा ब्याचलर ईन सोसियल वर्कको पढाइ सुरु

<span class='c1'>बिराटनगरको जनता आदर्श कलेजमा ब्याचलर</span> <span class='c2'>ईन सोसियल वर्कको पढाइ सुरु</span>

बिराटनगर भदौ १७ , बिराटनगरमा पनि अब ब्याचलर ईन सोसियल वर्कको पढाइ सुरु भएको छ । बिराटनगरको जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड कलेज) मा उक्त कोर्स सुरु भएको हो । पुर्वाञ्चल विश्वबिद्यालयको आंगिक कलेज जनतामा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुनेछ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  गैरसरकारी संस्था , सरकारी कार्यालय लगायतमा उक्त विषय पढेका बिद्यार्थीहरुको माग हुने कलेजका प्रमुख राम ढकालले बताउनुभयो । उक्त कोर्स ८ सेमेस्टरको हुने ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्