युवा तथा खेलकूदमन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग

<span class='c1'>युवा तथा खेलकूदमन्त्री डिगबहादुर</span> <span class='c2'>लिम्बुलाई पत्नी वियोग</span>

विराटनगर । युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका छन् ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा निधन भएको हो । उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।

लिम्बुका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्