बिनोद यादवको हत्या आरोपमा थप २ पक्राउ

<span class='c1'>बिनोद यादवको हत्या आरोपमा</span> <span class='c2'>थप २ पक्राउ</span>

बिराटनगर भदौ २५ , केहि दिन अघि बिराटनगर-१३ मा भएको १९ वर्षिय बिनोद यादवको हत्या आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिराहा गोलबजार ६ का २१ वर्षिय कमलदेव दास र धनगढीमाई ४ का १९ वर्षिय जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिराटनगर-१३ बाट पक्राउ गरिएको थियो । यसअघि हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्