रंगेलीमा चट्याङ लागेर एकको मृत्यु

<span class='c1'>रंगेलीमा चट्याङ लागेर</span> <span class='c2'>एकको मृत्यु</span>

मोरङ, भाद्र २४,

मोरङको रंगेली-२ मधुवनीमा चट्याङ पर्दा १२ वर्षिया एक बालिकाको  मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन्।

मृत्यु हुनेमा रंगेली-२ बस्ने मिलन शर्माकी १२ वर्षिया छोरी चाँदनी शर्मा रहेकी छिन्। त्यस्तै सोही ठाउँकी १८ वर्षिया सोनम शर्मा घाइते भएकी छिन।

बिहिबार विहान घाँस काटेर घरतर्फ आउँदै गर्दा चट्याङ खस्दा चाँदनीको घटनास्थलमै मृत्यु भएको थियो। सोनमको रंगेली अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्