माओवादी केन्द्रका झापा जिल्लाका सचिव प्रविण मिश्र सुनसरीबाट पक्राउ

<span class='c1'>माओवादी केन्द्रका झापा जिल्लाका सचिव</span> <span class='c2'>प्रविण मिश्र सुनसरीबाट पक्राउ</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ ।

इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ ।

उनको साथबाट डेटोनेटर ७ वटा, बिष्फोटन पदार्थ बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्