पूर्वमा पनि तीन दिनसम्म पानी पर्ने सम्भावना

<span class='c1'>पूर्वमा पनि तीन दिनसम्म</span> <span class='c2'>पानी पर्ने सम्भावना</span>

केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । मनसुन कमजोर हुदै गएकाले अबको तीन दिनसम्म बिहान बेलुकीको मौसम बदलिएर हल्का पानी परेपनि दिउँसो भने मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको ।

महाशाखाका अनुसार जलवाष्पयुक्त हावा बाँकी रहेकाले केही ठाउँमा पानी पर्नेछ । गएको राति काठमाडौं उपत्यकामा २३ दशमलव ६ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो । अहिले देशभरी कै मौसम बदलिएको छ । बिहीबार पूर्व र पश्चिमको मौसम दिनभर नै बदली हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्