लगातारको वर्षाले बिराटनगर डुबानमा

<span class='c1'>लगातारको वर्षाले</span> <span class='c2'>बिराटनगर डुबानमा</span>

विराटनगर ‍- असोज १,
आज दिउँसोदेखि लगातार पानी परेपछि बिराटनगरका अधिकांश सडक तथा ठाउँ डुबानमा परेको छ । बिराटनगरका बर्गाछि , महेन्द्र चोक , रोडशेष चोक , कन्चनवारीका सबै सडक डुवानमा छन भने बिराटनगरको मुख्य बजारका पसल तथा घरहरुमा पानी भित्र पसेको छ । बिराटनगरको गुद्रि बजार पनि पुर्णरुपमा डुबेको खबर छ । बिराटनगरका सडक सानै वर्षाले पनि डुबाउने गरेकोमा आजको मुस्लधारे वर्षा पछि झनै डुबाएको छ । सडकमा पानी जमेपछि सवारीसाधनलाई हिड्न समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्