लेटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

<span class='c1'>लेटाङबाट भरुवा बन्दुकसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका- २ स्थित भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका छन् । बिहिबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घरबाट १ थान र चेकजाँचकै क्रममा निज राईको घर अगाडी होम पाईपमा समेत लुकाईछिपाई राखेको अवस्थामा थान १ गरि जम्मा २ थान भरुवा बन्दुक फेला पारी राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्