बिराटनगर-१३ मा आँखा परीक्षण

<span class='c1'>बिराटनगर-१३ मा</span> <span class='c2'>आँखा परीक्षण</span>

बिराटनगर असोज ३ , बिराटनगर-१३ स्थित गणेश पुस्तकालयमा आँखा शिविर सम्पन्न भएको छ । विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा महिला जागरण समूह र स्वाती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त शिविर संचालन गरिएको थियो । शिविरमा २ सय ७३ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । शिविरमा १ सय ५७ जनालाई निशुल्क अौषधि उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्