थारु समुदायले यसवर्ष जितिया पर्व आन्दोलनकै रुपमा मनाउने

<span class='c1'>थारु समुदायले यसवर्ष जितिया</span> <span class='c2'>पर्व आन्दोलनकै रुपमा मनाउने</span>

बिराटनगर असोज ३ , थारु समुदायको महत्त्वपूर्ण चाड जितिया थारु महिला सभा मोरङले आन्दोलनकै रुपमा मनाउने बताएको छ । आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै थारु समुदायको हक र अधिकारको माग गर्दै जितिया पर्व मनाउने बताएको थियो । जितया पर्वलाई सम्बोधन गर्न आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी लगायतका नेताहरू आउने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्