फोरम मोरङको अधिवेशन पुसमा हुने

<span class='c1'>फोरम मोरङको अधिवेशन</span> <span class='c2'>पुसमा हुने</span>

बिराटनगर असोज ७ , संघीय समाजवादी फोरमको मोरङ जिल्ला अधिवेशन आगामी पुसमा गर्ने निर्णय गरेको छ । बिहीबार भएको जिल्ला कार्यसमितिको बैठकले पुस ९ र १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । मङ्सिर सम्ममा सम्पुर्ण आवश्यक तयारी सकेर पुसमा अधिवेशन गर्न लागेको फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए । बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरु रामविलास यादव , जयराम यादव , रन्जु वर्मा , योगीलाल यादव , भुराज राई , संजय सिंहको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्