बिराटनगरको सत्यनारायण स्कुलमा विज्ञान प्रदर्शनी

<span class='c1'>बिराटनगरको सत्यनारायण स्कुलमा</span> <span class='c2'>विज्ञान प्रदर्शनी</span>

बिराटनगर असोज ७ , विराटनगरमा रहेको सत्यनारायण माविमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । जुनियर रेडक्रसका विद्यार्थीहरुको आयोजनामा स्कुलमा प्रदर्शनी गरिएको थियो । स्कुलमा इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले २८ वटा स्टल राखेर ६० भन्दा बढी सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले विराटनगरको भव्य स्वरुप , व्यवस्थित विमानस्थलको नमुना , विद्युतिय रुख , विद्युतिय रोवर्ट लगायतका सामग्री प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्