बिराटनगरमा पनि लोकमान बिरुद्ध विवेकशील नेपाली युवा

<span class='c1'>बिराटनगरमा पनि लोकमान बिरुद्ध</span> <span class='c2'>विवेकशील नेपाली युवा</span>

बिराटनगर असोज ८ ,
अख्तियार दुरुपयोग अनुशनधान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध बिराटनगरमा पनि।विवेकशील नेपाली दलका युवाहरूले प्रदर्शन गरेका छन । कार्कीको फाईल हरायो भनी सरकारले भनेपछि विवेकशील नेपाली दलले देशैभरी आन्दोलन गर्दै आएको छ । विवेकशीलका युवाहरुले र्याली साथै ट्राफिक चोकमा शान्तिपूर्ण रुपमा विभिन्न नाराका प्लेकार्ड लिएर सरकार र लोकमान सिंह विरुद्ध प्रदर्शन गरेका थिए । युवाहरुले " लोकमान सिंह कार्कीलाई कार्वाही गर" , "लोकमानको लुकाए फाईल , जनतालाई बनाए कायल " जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरिएको विवेकशील नेपालीका सदस्य दिप्सन खड्काले बताए ।

तस्वीर:
14423802_1147819441939106_1347221908_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्