विराटनगरमा शनिवार देखि भारी वर्षा जारी

<span class='c1'>विराटनगरमा शनिवार देखि</span> <span class='c2'>भारी वर्षा जारी</span>

बिराटनगर असोज ९ , पुर्वान्चलका विभिन्न जिल्लामा शनिबार साझ देखि भारी वर्षा जारी रहेको छ  । पुर्वान्चलको मोरंग , सुनसरी , झापा लगायतका ठाउमा भारी वर्षा जारी रहेको समाचार छ  । भारी वर्षा पछी मोरंगको बिराटनगरका विभिन्न ठाउँ पनि डुवानमा परेका छन् । बिराटनगरका धेरै घर तथा दोकानहरुमा पानी पसेको छ । मोरंगका अन्य ठाउ पनि डुवानमा परेको जानकारी छ । लगातारको वर्षाले खोलामा बाढीको जोखिम उच्च रहेको छ ।

 

 

[caption id="attachment_25659" align="alignnone" width="720"]brtaa बिराटनगरको एक घरमा पसेको पानी[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्