भेलाेसिटि इलेक्ट्राेनिक बाइकमा अाकर्षक सुविधासहित फेस्टिवल अफर

<span class='c1'>भेलाेसिटि इलेक्ट्राेनिक बाइकमा अाकर्षक</span> <span class='c2'>सुविधासहित फेस्टिवल अफर</span>

नजिकिएकाे दशै, तिहार र छैठकाे अवसरमा भेलाेसिटि ब्राण्डकाे इलेक्ट्राेनिक्स स्कुटरकाे खरिदमा ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । फेस्टिवल अफर अन्तर्गत याे बेला कुनै पनि भेलाेसिटि स्कुटरकाे खरिदमा १५ हजार रूपैयाँ सम्मकाे छुटका साथै ३ हजार रूपैयासम्मकाे एशेसाेरिज छुट , एक वर्षका लागि ४ सर्भिसिङ निशुल्क तथा ब्लुबुक र दर्ता समावेश गरिएकाे भेलाेसिटि बाइककाे ब्राण्ड हाेल्डिङ कम्पनी अारएमडी ट्रेडर्सले जनाएकाे छ ।

बिजुलीबाट संचालन हुने भेलाेसिटिका बाइकहरू नेपालमै एसेम्बल गरिएकाे हाे । स्पेयर्स पार्टकाे सहज उपलब्धता र सर्विस सेन्टरहरूकाे व्यवस्था भएकाे यस इलेक्ट्राेनिक्स बाइक स्तरिय र टिकाउ रहेकाे दाबी गरिएकाे छ । भेलाेसिटिले केहि समय अघि विराटनगरकाे मुनालपथमा बिक्रि केन्द्र तथा शाेरूम समेत स्थापना गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्