कन्जुमर आई मोरङको अध्यक्षमा कोइराला

<span class='c1'>कन्जुमर आई मोरङको</span> <span class='c2'>अध्यक्षमा कोइराला</span>

बिराटनगर असोज १४ , कन्जुमर आई मोरङको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । बुधबार बिराटनगरमा सम्पन्न भेलाले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा मनोज खड्का , सचिव पर्वतराज निरौला र सहसचिवमा सुष्मा सापकोटा र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भए । सदस्यहरुमा सुर्य निरौला , शिशिर थापा , सुमन फूयाँल र हेम कार्की रहेका छन् । कन्जुमर आईले उपभोक्ता अधिकारका लागि काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्