राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

<span class='c1'>राष्ट्रिय सभाको बैठक बस्दै,</span> <span class='c2'>यस्तो छ कार्यसूची</span>

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बोलाइएको छ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ प्रतिनिधिसभाबाट भएका संसोधनमाथि छलफल गरियोस् र सो संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्