विराटनगरबाट लागूऔषध ट्याब्लेटसहित दुई पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषध ट्याब्लेटसहित</span> <span class='c2'>दुई पक्राउ</span>

मोरङ, असोज १६

विराटनगरबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईलाम लारुम्बा- ९ बस्ने २१ वर्षिय राज लिम्बु र सोही ठाउँका २३ वर्षिय सन्तोष लिम्बु रहेका छन। उनीहरु शनिबार अपरान्ह ४ बजेतिर विराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ परेका हुन। दुबैको साथबाट ६० थान ट्याब्लेट फेला परेको छ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्